Tel +977-1-4532270
27
Falgun
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
273490/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4904/-

FINE GOLD (9999)
per 1 tola

रु
319000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5720

Notices:

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत

Date: Apr 02, 2023
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक भएको बताउनुभएको छ । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासँगको प्रतिनिधीमण्डलसँगको भेटका उहाँले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गर्नुभयो । आफूले मुलुकको अर्थतन्त्रलार्य नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा व्रित्तर आर्थिक विकासगर्न कठीन नहुने बताउनुभयो । मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट आर्थिक विकासमा सुनचाँदखी ब्यवसायीको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष शाक्यसँगै उपाध्यक्ष द्धय विपिन रामुदामु र शिव कुमार सर्राफ लगायतको उपस्थिति थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...