Tel +977-1-4532270
26
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163580/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1680.50/-

FINE GOLD (9999)
per 1 tola

रु
190800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1960

Notices:

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत

Date: Apr 02, 2023
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक भएको बताउनुभएको छ । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासँगको प्रतिनिधीमण्डलसँगको भेटका उहाँले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गर्नुभयो । आफूले मुलुकको अर्थतन्त्रलार्य नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा व्रित्तर आर्थिक विकासगर्न कठीन नहुने बताउनुभयो । मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट आर्थिक विकासमा सुनचाँदखी ब्यवसायीको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष शाक्यसँगै उपाध्यक्ष द्धय विपिन रामुदामु र शिव कुमार सर्राफ लगायतको उपस्थिति थियो ।



More Albums
12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...

Bhaktapur Gold And Silver Dealers Association's 2nd AGM
...

Savamukha Badhai
Savamukha Badhai ...