Tel +977-1-4532270
4
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119340/-

TEJABI GOLD
per 10 grm

Nrs
118780/-

SILVER
per 10 grm

Nrs
1500/-

FINE GOLD (9999)
per 1 tola

रु
139200

TEJABI GOLD
per 1 tola

रु
138550

SILVER
per 1 tola

रु
1750

Notices:

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।

Date: Feb 15, 2021
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष निश्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्धारा संयुक्तरुपमा काउन्सिलको गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाकारुपमा कार्य गर्ने छ । यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघवीच भएको छ । तत्कालकालागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिनु भएको छ । एक बर्ष पश्चात नेतृत्व नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सम्हाल्नुहुने छ । त्यस पश्चात हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सम्हाल्ने सहमति भएको छ । यो संस्थाको सक्रियता सँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवद्र्धनका क्षेत्रमा कार्य हुनेछ ।



More Albums
4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...