Tel +977-1-4532270
27
Magh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
261915/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4492.50/-

FINE GOLD (9999)
per 1 tola

रु
305500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5240

Notices:

Recent News

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने

Posted: 09 February, 2021

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
 
काठमाडौं ।
विभिन्न बैंकहरु मार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप ब्यवस्थित र प्रभावकारी वनाइने भएको छ । 
नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको बिषयमा निश्चित प्रावधान लागु गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलता भएको ब्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन आवश्यक पहल गर्ने भएको हो । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलसँग शोमबार भएको छलफलमा राष्ट्र बैंकको विदेशी विनिमय भिागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसा काम भए नभएको अनुगमनगरी त्यसलाई ब्यवस्थित तगर्न पहल गरिने प्रतिवद्धता जनाउनुभयो । 
त्यसक्रममा उहाँले तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ गावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकनगर्न र ब्यवसायीले उठाएका अन्य  जायक मागहरुको सम्वोधनगर्न राष्ट्र बैंक तयार रहेको बताउनुभयो । 
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नकालागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले ब्यवसायीलाई परेका समस्इा समाधानगर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गर्नुभयो । महासंघका उपाध्यक्ष पवन कुमार सोमानीले त्यसक्रममा ब्यवसायीमाथि पुरेका विभिन्न समस्या बारे जानकारी गराउनुभएको थियो । 