Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

Posted: 13 September, 2022



नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो वार्षिक साधारण सभा २०७९ भदौ २७ गते मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न भएको छ । मधेश प्रदेसका सभापति रामजी साहको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली साधारणसभामा विशिष्ट अतिथिकोरुपमा सहभागी हुनु भएको थियो  ।यस्तै सभामा महास.घका प्रवक्ता मनोज कुमार साह, केन्द्रीय सदस्य सुविन श्रेष्ठ लगायत जिल्ला तथा नगर संघका अध्यक्ष एवं सल्लाहकार तथा विभिन्न जिल्ला वाट आउँनुभएको प्रतिनिधि पर्यवेक्षकहरु को उपस्थिति रहेको थियो । जनकपुर धाममा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।