Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेस गर्न आग्रह

Posted: 25 January, 2023



राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेस गर्न आग्रह
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका बिषय समावेस गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग भेटगरी सुनचाँदीका बिषयलाई मुलुकको पञ्वर्षिय योजनामा समावेस गर्न आग्रह गरेको हो । 
भुटका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी ब्यवसायी महासंघलेअगाडि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको ब्यवस्थापन र तालिम लगायतका बिषयलाई सम्वोधनगर्न आयोगले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउउनुुभयो । 
त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसायमा परेको समस्या र तीनको समाधानका बिषयमा आफ्नो धारणा राख्नुुभएको थियो । उहाँले सुनको कारोबारमा क्रममा नीतिको अभाव भएको उल्लेख गर्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठलाई आग्रह गर्नुभयो । सुुनचाँदीको बिषयलाई मुलुकको योजनामा समावेस गर्न सके यसवाट राज्य र ब्यवसायी सवैलाइ फाइदा हुने उहाँलेबतायनुुभयो ।
भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायको उपस्थिति थियो ।