Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

सुनचाँदी ब्यवसायलाई उद्योगको रुपमा अगाडि बढाउन सकिन्छः सचिव ज्ञवाली

Posted: 27 March, 2023



सुनचाँदी ब्यवसायलाई उद्योगको रुपमा अगाडि बढाउन सकिन्छः सचिव ज्ञवाली
 
 
काठमाडौं ।
सरकारले सुनचाँदी ब्यवसायलाई उद्योगको?पमा अगाडि बढाउन सकिने भन्दै त्यसकालागि स्वदेशी ज्ञान र शीपको विकास गर्न ब्यवसायीह?लाई आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शोमबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।
सचिव ज्ञवालीले सुनचाँदी ब्यवसायको क्षेत्रमा धेरै संभावनाह? रहेको औंल्इाउँदै त्यसको उजागर गर्न स्वयं ब्यवसायीह? लागि पर्नुपर्ने खाँचो समेत औंल्याउनुभयो । ब्यवसायहि? सँगको भेटका क्रममा सचिव त्रवालीले भन्नुभयो ‘यो ब्यवसायलाई एउटा प्रभावकारी स्वदेशी उद्योगको ?पमा विकास गर्दै लैजानुस्,’ उहाँले भन्नुभयो ‘यसकालाग सरकारले कहाँ के गर्नु पर्ने हो त्यो गर्न हामी तयार छौं ।’
सचिव ज्ञवालीसागको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको प्रवद्र्धनववाट खानीह?को उत्खनन् गर्ने देखि रोजगारी प्रवद्र्धनगर्न सकेत सकीने बताउनुभयो ।यसवाट सरकारी राजस्वमा अभिवृद्धि जस्ता कुराह?मा समेत टेवा पुग्ने धारणा ब्यक्त गर्नुभयो ।
त्यसक्रममा सुनको आपुर्ति, नीति नियम, कानून र अन्य ब्यवसाय हितका लागि आवश्यक बिषयमा छलफल भयो । भेटका क्रममा महासंघका उपाध्यक्ष दुर्गा बहादुर सुनार, सह कोषाध्यक्ष पद्मसुन्दर शाक्य, केन्द्रिय सदस्यहरू सुबिन बज्राचार्य, जीवन शाक्य र प्रेस सल्लाहकार शिव दुवाडीलगायतको अपस्थिती रहेको थियो ।