Tel +977-1-4532270
25
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257115/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4205.25/-

FINE GOLD (9999)
per 1 tola

रु
299900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4905

Notices:

Recent News

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल

Posted: 04 April, 2023



औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
 
काठमाडौं ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएकोे छ । नेपाल सुनचाँदी ब्यवसायी महास.घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री रिजालले उद्योग ब्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले ध्यान दिने प्रतिवद्धता जनाउनुभएको हो । 
त्यसअवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा औद्योगिक वातावरण प्रभावकारी नवन्दा उद्योग, ब्यवसाय फस्टाउन नसकेको बतउनुभयो । यसकालागि ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति तथगा पर्याप्त कच्चा पदार्थको ब्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्य लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।