Tel +977-1-4532270
27
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4252.50/-

FINE GOLD (9999)
per 1 tola

रु
296900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4960

Notices:

Recent News

नेपाल सुनचाँदी महासंघका नवनिर्वाचित अध्यक्ष रसाइलीद्धारा पदभार ग्रहण

Posted: 01 July, 2024



नेपाल सुनचाँदी महासंघका नवनिर्वाचित अध्यक्ष रसाइलीद्धारा पदभार ग्रहण
 
काठमाडौं ।
नेपाल सुनचाँदी महासंघका नवनिर्वाचित अध्यक्ष रसाइलीले शोमबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।  शोमबार महासंघको कायाल्यमा आयोजित एक बिशेष समारोहकाबीच अध्यक्ष रसाइलीले पदभार ग्रहण गर्नुभएको हो । 
त्यसक्रममा नवनिर्वाचित अध्यक्ष रसाइलीले महासंघको इज्जत र प्रतिष्ठिालाई उँचो राख्न आफूले हर संभव प्रयास गर्ने बताउनुभयो । त्यसका लागि महासंघका अनुभव प्राप्त ब्यीक्तत्वहरु सँग सल्लाह र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभयो  । 
पदभार ग्रहण समारोहमा महासंघको हालै निवर्तमान हुनुभएका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले पदभार हस्तान्तरण गर्नुहुँदै कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 
महासंघका बिशिष्ट सदस्य मोहन सुनार, बरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्ष वु्द्धि कहाद्ुर विके, तृतिय उपाध्यक्ष राजु धमला, एसोसिएट्स उपाध्यक्ष पवन सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव टु्लक विश्वकर्मा, प्रवक्ता जीवनज्उोति सदाशंकर, सहकोषाध्यक्ष पद्म शुन्दर  शाक्य लगायतका महासंघका विभिन्न सदस्यहरुको उपस्थिति रहेको थियो ।