Tel +977-1-4532270
18
Mansir
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
128860/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1582/-

FINE GOLD (9999)
per 1 tola

रु
150300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1845

Notices:

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न

Date: Feb 22, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि एवं महासंघका सल्लाहकार कृष्ण गोपाल श्रेष्ठसगं मंगलबार भेटघार्ता गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले मन्त्रि निवास पुल्चोकमा भेटवार्ता गरेको हो । त्यसक्रममा सुनचाँदी ब्यवसायमा विभिन्न पक्षमा बारेमा छलफल भएको थियो । ब्यवसायीका तर्फवाट महासंघका अध्यक्ष शाक्यले सुन आपूर्तिमा भएको कमीले उत्पन्न समस्याको बारेमा मन्त्रि श्रेष्ठलाई जानकारी गराउनुभयो । मन्त्रि श्रेष्ठ महासंघका सल्लाहकार समेत हुनुहुन्छ ।



More Albums
सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बज ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दि ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...