Tel +977-1-4532270
2
Ashoj
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
134090/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1620.50/-

FINE GOLD (9999)
per 1 tola

रु
156400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1890

Notices:

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु

Date: Jul 13, 2022
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटका क्रममा मन्त्री वडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध भएको बताउनुभयो । मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिनुभयो ।   त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो । उहाँका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो । मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।



More Albums
16th Annual General Meeting of Lalitpur Branch
16th Annual General Meeting of Lalitpur Branch held on 2067 Shrawan 22, Lalitpur ...

18th Annual General Meeting of Central Office
18th Annual General Meeting of Central Office held on 2066 Bhadra 13 at Hotel Shankhar, Lazimpat, Kathmandu. ...