Tel +977-1-4532270
8
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163750/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1680.50/-

FINE GOLD (9999)
per 1 tola

रु
191000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1960

Notices:

Press Release

सुनचाँदी ब्यवसायी संघ काभ्रेमा उमेशरत्न शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित उपभोक्ता संरक्षण ऐन

Posted: 13 August, 2023



सुनचाँदी ब्यवसायी संघ काभ्रेमा उमेशरत्न शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित उपभोक्ता संरक्षण ऐन
 
काभ्रे ।
नेपाल सुनचाँदी ब्यवसायी संघ काभ्रेको नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन २०८० साउन २८ गते शनिबार काभ्रेमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुुख आतिथ्यतामा सो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 
 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायत विभिन्न ब्यीक्तहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । 
नेपाल सुनचाँदी ब्यवसायी संघ काभ्रेका अध्यक्ष उमेशरत्न शाक्यको सभापतित्वमा सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन उमेशरत्न शाक्यकै अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।