Tel +977-1-4532270
15
Chaitra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
151065/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1749/-

FINE GOLD (9999)
per 1 tola

रु
176200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2040

Notices:

Recent News

सुरेशमान शाक्यको अध्यक्षतामा काठमाडौं सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व

Posted: 12 December, 2020



सुरेशमान शाक्यको अध्यक्षतामा काठमाडौं सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व
काठमाडौं ।
काठमाडौं सुनचाँदी व्यवसायी संघको १७ औं र १८ औं साधारणसभा तथा छैठौं अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष महेन्द्ररत्न शाक्यको अध्यक्षतामा भएको अधिवेशनवाट संघका उपाध्यक्ष सुरेश मान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । 
कार्यक्रम शहरी विकासमन्त्री कृष्ण गोपाल श्रैष्ठको प्रमूख आतिथ्यतामा भएको थियो ।