Tel +977-1-4532270
2
Kartik
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
140945/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1697.50/-

FINE GOLD (9999)
per 1 tola

रु
164400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1980

Notices:

Recent News

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न

Posted: 22 July, 2024



सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २०८१ साउन ५ गते काठमाडौंमा भएको सो कार्यक्रममा महासंघको कार्य समिति एवं कर्मचारीको सहभागिता रहेको थियो । 
 
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहयोगमा सो कार्यक्रम भएको हो । कार्यक्रममा उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठ श्रोत ब्यक्तिकारुपमा रहनु भएको थियो । महासंघका अध्यक्ष अर्जुन रसाइलीको अध्यक्षतामा भएको सो कार्यक्रम वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यको संयोजनामा भएको हो ।