Tel +977-1-4532270
4
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257030/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4398/-

FINE GOLD (9999)
per 1 tola

रु
299800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5130

Notices:

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल

Date: Apr 04, 2023
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएकोे छ । नेपाल सुनचाँदी ब्यवसायी महास.घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री रिजालले उद्योग ब्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले ध्यान दिने प्रतिवद्धता जनाउनुभएको हो । त्यसअवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा औद्योगिक वातावरण प्रभावकारी नवन्दा उद्योग, ब्यवसाय फस्टाउन नसकेको बतउनुभयो । यसकालागि ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति तथगा पर्याप्त कच्चा पदार्थको ब्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्य लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...