Tel +977-1-4532270
20
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117025/-

TEJABI GOLD
per 10 grm

Nrs
116465/-

SILVER
per 10 grm

Nrs
1410/-

FINE GOLD (9999)
per 1 tola

रु
136500

TEJABI GOLD
per 1 tola

रु
135850

SILVER
per 1 tola

रु
1645

Notices:

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण

Date: Feb 08, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् । महासंघका पुर्व अध्यक्ष मणिरत्न शाक्यले उनलाई पदभार ग्रहण गराए । नवनियुक्त अध्यक्ष शाक्यले पदभार ग्रहणकाक्रममा सुनचाँदी ब्यवसायीको हक अधिकारको सुनिश्चितताकालागि आफ्नो पहल हुने वताए । उनले गरगहनाको खरिदबिक्री तथा ओसार पसार लगायतका क्षेत्रमा उत्पन्न सदस्याको समाधानकालागि आफू सक्रिय हुने बताए । ब्यवसाय सञ्चालनकाक्रममा देखिने अप्ठ्याराहरुलाई सल्टाउँदै पेशागत सुरक्षाकालागि आफ्नो नेतृत्वको टिम लागिपर्ने प्रतिवद्धता उनले जनाएका छन् । नवनियुक्त अध्यक्ष शाक्य अनुभवी ब्यवसायी मानिन्छन् । उनी यसअघि महासंघको वरिष्ट उपाध्यक्ष थिए । उनीसँग महासंघका विभिन्न पदमा रही काम गरेको लामो अनुभव छ ।



More Albums
नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड
काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप म ...

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं- सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएक ...

काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ काठमाडौं उपत्यका वाहिरवाट पनि ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वर अफ कमर्श ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ ब ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...