Tel +977-1-4532270
21
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
131430/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1539/-

FINE GOLD (9999)
per 1 tola

रु
153300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1795

Notices:

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Date: Jul 15, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई महासंघको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघका तर्फवाट र विभिन्न ब्यवसायीहरुले स्वस्फूर्तरुपमा उपलब्ध गराएको रकम समेत गरी २०७८ असार ३० गते स्वर्गिय श्रेष्ठकी पत्नीलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष शाक्यले स्वर्गिय श्रेष्ठको परिवारलाई केही हदसम्म भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो रकम उपलब्ध गराएको जानकारी दिनुभयो । त्यसक्रममा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । महासंघका लामो समयसम्म कर्मचारीकारुपमा योगदान गर्नुभएका श्रेष्ठको उपचारकोक्रममा अल्पआयुमा नै मृत्यु भएको थियो ।



More Albums
महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...

सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क् ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधार ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्म ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्य ...