सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
Date: Jul 13, 2022
काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटका क्रममा मन्त्री वडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध भएको बताउनुभयो ।
मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिनुभयो ।
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो । उहाँका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो ।
मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।
More Albums
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वै ...
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...
???????? ?
??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाडौं ।
वि ...
काठमाडौं ।
नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप म ...
काठमाडौं-
सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएक ...
काठमाडौं ।
नेपाल बैंकर्ष संघ काठमाडौं उपत्यका वाहिरवाट पनि ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वर अफ कमर्श ...
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ ब ...
Chitwon gold and silver dealers association AGM ...