Tel +977-1-4532270
28
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
134000/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1594.50/-

FINE GOLD (9999)
per 1 tola

रु
156300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1860

Notices:

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न

Date: Nov 04, 2022
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ । विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबारगर्दा ब्यवसायीले पुरागर्नुपर्ने प्रावधानका बारेमा जानकारी गराइएको थियो । त्यसक्रममा अवैध सम्पत्ति शुद्धिकरण र त्यसवाट पर्ने प्रभावका बारेमा समेत ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधीमण्डल सँग भएको छलफलमा विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेय, निर्देशक द्धय मित्रलाल अधिकारी र हरि वस्याल लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका तर्फवाट महासचिव धर्मशुन्दर वज्राचार्य, कोषध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा विभाग र ब्यवसायीवीच यस किसिमका छलफलका कार्यक्रम आवश्यकता अनुसार आयोजना गर्दै जानुपर्ने आवश्यकता औंल्याइएको थियो ।
Photos doesn't exist.



More Albums
सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...