Tel +977-1-4532270
28
Bhadra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
134000/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1594.50/-

FINE GOLD (9999)
per 1 tola

रु
156300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1860

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत

Date: Feb 14, 2023
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरुलाई महासंघले सम्मान गरेको छ । हालै काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा वीच महासंघले उहाँहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनुहुने महासंघका सल्लाहकारहरुमा प्रतिनिधिसभा सदस्यहरु क्रमशः प्रकाशमान श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा र रणेन्द्र वराइली हुनुहुन्छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले उहाँहरुलाई सम्मना गर्नुभयो । त्यस अवसरमा सम्मानीत ब्यक्तित्वहरुले आफूहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो । त्यसक्रममा महासंघका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



More Albums
सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...