Tel +977-1-4532270
18
Chaitra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
152520/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1745/-

FINE GOLD (9999)
per 1 tola

रु
177900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2035

Notices:

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति

Date: Aug 09, 2023
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारणसभा २०८० साउन २० गते नेपालगञ्ज, बाँकेमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमूख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकका अध्यक्ष सलाउद्धीन जसगढको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले सलाउद्धीन जसगढकै अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको थियो । त्यसक्रममा उपाध्यक्ष पदमा भने निर्विरोध नभएकोले निर्वाचन गर्नुगरेको संघले जनाएको छ । सोही अवसरमा नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकको नवविमितत भवनको उद्घाटन पनि गरिएको थियो ।
Photos doesn't exist.



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क् ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...