Tel +977-1-4532270
19
Chaitra
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
154065/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1745/-

FINE GOLD (9999)
per 1 tola

रु
179700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2035

Notices:

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न

Date: Jul 22, 2024
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २०८१ साउन ५ गते काठमाडौंमा भएको सो कार्यक्रममा महासंघको कार्य समिति एवं कर्मचारीको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहयोगमा सो कार्यक्रम भएको हो । कार्यक्रममा उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठ श्रोत ब्यक्तिकारुपमा रहनु भएको थियो । महासंघका अध्यक्ष अर्जुन रसाइलीको अध्यक्षतामा भएको सो कार्यक्रम वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यको संयोजनामा भएको हो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि� ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल� ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क्� ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...